Title:Mangena: Nepal Manthan
ISBN:9789937665315
Author:Yug Pathak
Publisher:Fineprint Books
Publish Year:2017
Edition:First Edition
Cover:Hard Back
Subject:Nepal Literature | Nepali Politics | Nepali History
Language:Nepali
Pages:259
Size:135 x 205 mm
Weight(gms):505
Price:USD 5.10
नेपाल के हो ? लिखित इतिहासले नेपाललाई कसरि चिनाउँछ ? नेपालको समाजलाई चिन्ने वैचारिक चस्मा कस्तो छ ? के हामीले आफैलाई बुझने भाष्य सही छ ? कि हामी भ्रम र मिथकमा फन्का लगाएर आफैसंग अपरिचित रहेका छौ ? हामीले बुझेको विकास के हो ?
नेपाली साहित्य के हो ? के हामी आफ्नो समाजका समस्या र सम्भावनालाई वस्तुगत ढंगले आंकलन गरेर अगि बढिरहेका छौ ? वैकल्पिक बौद्धिक आन्दोलनका अभियन्ता युग पाठकसंग यस्ता धेरै प्रश्न छन् र ती प्रश्नसंग सामना गर्ने वैकल्पिक चिन्तन पनि | प्रस्तुत पुस्तक माङ्गेना : नेपाल मन्थन त्यसैको दस्तावेज हो |
Mangena means to hold one’s head high in the Limbu language. Dealing with the issue of holding one’s head high, the book raises questions about the nationality and civilisation of Nepal. The second venture of the writer after Urgenko Ghoda, the book is divided into 14 chapters.