Amsha

Product Details

Title:Amsha

ISBN:9789937024365

Author:Ujir Magar

Publisher:Naur Prakashan Pvt. Ltd.

Publish Year:2017

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Non-Fiction | Nepali Politics | Nepal War and Conflict

Language:Nepali

Pages:370

Size:131 x 200 mm

Weight(gms):300

Price:USD 5.59

  Add To Cart
  • सशस्त्र सङ्घषमा जाँदाको उदेश्य के थियो र त्यो पूरा भयो या भएन ? यसको समीक्षा माओवादीले नै गरेको होला | तर, त्यो कालखण्डको वस्तुगत चित्रण हुन सकेको छैन | उपन्याससहित केही आख्यान, गीत-संगीत, फिल्म र नाटकले त्यो अवधिलाई समेटन त खोजे, तर टुक्रे हिसाबले |

     माओवादी सशस्त्र सङ्घषबारे समाजलाई सुसूचित गर्ने भरपर्दो पाटो सय्चारजगत् भएको र आफू समाचार सङ्कलनका लागि ज्यानै जोखिममा पारेर अनेक ठाउँ गएकाले मलाई त्यो कालखण्डको अनुभूतिको सावजनिकिकरण महत्वपुर्ण हुन्छ भन्ने लाग्यो | अशं त्यही सत्प्रयासको परिणति हो |

    The book will help to reveal the facts of the incidents during the insurgency period. The book will be informative tools for the upcoming generation to know about the Maoist insurgency citing the book has been prepared on basis of the 10-year long insurgency.

    Ujir Magar

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us