Title:Muluki Ain
ISBN:N000000122
Author:Manish Kumar Shrestha
Publisher:Swadesh Prakashan Pvt. Ltd.
Publish Year:2017
Edition:First Edition
Cover:Paper Back
Subject:Nepali Law
Language:Nepali
Pages:352
Size:130 x 208 mm
Weight(gms):285
Price:USD 3.00
मुलुककै ऐनको रुपमा परिचित "मुलुकी ऎन" नेपालको कानुनी इतिहासमा आजसम्म प्रचलित एक महत्वपुण ऐतिहासिक कानुनी दस्तावेज हो | वि.स. १९१० को मुलुकी ऐन, वि.स. २०२० सम्म आइपुग्दा परिवतित समाजको आवश्यकता अनुरुप विभिन्न समयमा भएका संशोधनहरुलाई आत्मसाथ गरी परिमाजित र सशोधित रुपमा प्रचलनमा आएको देखिन्छ | हाल ३० औ पटकसम्म संशोधन भएर पनि अदालती कामकाज र न्यायप्रशासन संचालनमा यस ऐनले महत्वपूण भूमिका अदा गरेको देखिन्छ | यस परिप्रेक्ष्यमा अध्ययन सामग्रीको रुपमा मुलुकी ऐन टिप्पणी सहितको पुस्तक प्रकाशन गर्न पाउदा हामीलाई अत्यन्तै खुसी महसुस भएको छ | यस पुस्तकमा नेपालको कानुनी इतिहासलाई समेट्दै प्रचलित मुलुकी ऐनमा सामान्य टिप्पणी गर्ने प्रयास गरिएको छ | प्रस्तुत पुस्तक पाठकका लागि पनि उपयोगी र ज्ञानबद्रक हुनेछ भन्ने आशाकासाथ टिप्पणीकार लेखक अधिवक्ता मनिष कुमार श्रेष्ठप्रति हार्दिक आभार व्यक्त गर्दछौ |