Rajgaj: Dal, Durbar, Adalat ra Akhtiyarbhitraka Bhrstachar

Product Details

Title:Rajgaj: Dal, Durbar, Adalat ra Akhtiyarbhitraka Bhrstachar

ISBN:9789937665254

Author:Hari Bahadur Thapa

Publisher:Fineprint Books

Publish Year:2017

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Politics | Nepali Law

Language:Nepali

Pages:354

Size:135 x 215 mm

Weight(gms):350

Price:USD 5.74

  Add To Cart
  • लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरुको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधकर्महरु सार्वजनिक नभएका होइनन्, तर पनि तिनीहरुले विरलै सजाय पाएका छन् । सम्बद्ध निकायहरुले पनि भ्रष्टलाई कारबाही गर्नुको सट्टा व्यक्तिविशेषलाई सिध्याउन मात्र भ्रष्टाचारलाई औजार बनाएका अनेक उदाहरण छन् । त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक ।

    The book highlighted the prevalence of bribery, posed contrast to the tendency and showed solidarity against corruption. The book dealt effectively in terms of identifying the state’s weakness as well as the conflict of interest in the parliament. Members of the panel deemed the book an unbiased read based on their prior knowledge on how the writer had made significant efforts in marking and analyzing the country's economic as well as political scenarios.

    Hari Bahadur Thapa

    अढाई दशकदेखि पत्रकारितामा संलग्न हरिबहादुर थापा मूलतः राजनीतिक, आर्थिक र सामाजिक विकृतिविरूद्ध सार्थक कलम चलाउने गर्छन् । उनका भ्रष्टाचारको शल्यक्रिया, विदेशी सहायताका विसङ्गति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र र दलीय द्वन्द्व तथा अङ्ग्रेजीमा एनाटोमी अफ करप्सन जस्ता कृति प्रकाशित छन् । कान्तिपुर दैनिकका समाचार सम्पादक थापा संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्षसमेत हुन् ।
  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us