Title:Asahamati
ISBN:9789937857666
Author:Saurabh
Publisher:Book Hill Publication
Publish Year:2020
Edition:First Edition
Cover:Paper Back
Subject:Nepali Politics | Nepali History | Nepali Culture and Customs
Language:Nepali
Pages:290
Size:131 x 197 mm
Weight(gms):255
Price:USD 4.55
असहमति' मा समाविष्ट बहुसंख्यक लेखहरूमा गणतन्त्रकालपछिको नेपालमा चलेका केही उत्ताउला र आधारविनाका बहसमाथि सौरभका असहमतिहरू छन्। समाजमा अति सरल रुपमा लिइन थालेका विषयलाई ऐतिहासिक, दार्शनिक, सांस्कृतिक कोणबाट चर्को बहसमा उतार्नु सौरभको लेखनीको खुबी देखिन्छ। झण्डाको जीववैज्ञानिक आयाम, 'आधिकारिक पोशाक' बारे, तीज बहिष्कार?, अमान्य संज्ञा 'आदिवासी', अनादिवासी खस!, 'आपत्तिजनक सम्झौता' प्रति, नभएको 'किराँतकाल', फिरंगी मिथक 'नसकटापुर', अनुचित 'बालाजु बिक्री' बारे शीर्षकका लेख नेपाली समाजमा चर्को बहस र विवाद सिर्जना गर्ने सामर्थ्य राख्छन्। तर, उनका लेख बौद्धिक पाठकलाई समेत सजिलै मथ्न मुश्किल पर्छ।
USD 3.40
USD 4.68
USD 3.83
USD 3.83
USD 6.38
USD 5.10
USD 5.10
USD 5.95