Raniban

Product Details

Title:Raniban

ISBN:9789937918725

Author:Krishna Gautam

Publisher:Sangri-La Books

Publish Year:2017

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:286

Size:130 x 200 mm

Weight(gms):255

Price:USD 4.41

  Add To Cart
  • उपन्यास केहि अंश

    भेट भयो 
    दुई युवायुवतीको रोमाञ्चाकारी भेट ! बत्ति बलेको कोठाझैँ दुवैको मुखमण्डल उज्यालो ।

    सडकमा बिजुलीको स्तम्भझैँ एकोहोरो चकित आखामा दुवै एकादोस्राका बिम्ब खिच्न थाले ।  भावनाको मुस्लो नानमा रुमल्लिरहे पनि तिनीहरु शान्तझैँ देखिन्थे ।  भित्र कम्पन, बाहिर निश्चलता, भित्र निश्चलता, बाहिर कम्पन, नदीको ढलपल डुङ्गा जीवन ।

    के तिमी उही तर हौ ?
    के तिमी उही उत्तम हौ ?

    दुवैले सोचे - विभिन्न स्थितिको मान्छे बेग्लैजस्तो लाग्ने, कलेजमा पढ्दा बेग्लै, सञ्जालमा हेर्दा बेग्लै, अहिले बेग्लै, बेग्ल्याइँमा  पहिचान खोज्नुपर्ने !
    दुवैले एकसाथ गम्लङ्ग अँगालो मारे । नाकाबाट तातो सास उडिरहयो । पातलो पसिनाले शरीरलाई चोख्यायो । फेसबुक, अनलाइनमा पाँच वर्षपछि भेटिएका पूवर्सहपाठी । अहिले साक्षात् भेटमा ।

    झन्डै उस्तै उस्तै । चोकमा यात्रीहरुलाई लोभ्याउदै अमिलो, पिरो र नुनिलो मिसाएर कुनै युवाहिले बनाएको खाऊ खाऊ लाग्ने चनाचटपटे जस्ती !

    Krishna Gautam

    कृष्ण गौतम लेखक, साहित्यकार तथा वरिष्ठ समालोचक हुनुहुन्छ | वि. सं. २०२६ देखि लामो समयसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रि-चन्द्र बहुमुखी क्याम्पस, काठमाडौँमा नेपाली विषयको विभागीय प्रमुख तथा प्राध्यापकको रूपमा कार्यरत रहनुभएका गौतम नेपाली भाषा- साहित्यका अनुभवी अध्येता तथा ज्ञाता हुनुहुन्छ | नेपाल साहित्यमा बहुलबादी समालोचना पद्दति एवं उत्तर-आधुनिक समालोचनाकोप्रवर्तन तथा सम्बर्धनमा उहाँको महत्वपुर्ण योगदान रहेको छ | विभिन्न विधामा उहाँका सयौ लेख-रचना तथा दर्जनौ पुस्तक प्रकाशित भएका छन् र उहाँ अनेकौं पदक एबं पुरस्कारहरूबाट सम्मानित हुनुभएको छ |
  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Related Books

Follow Us