Title:Mahako Ma
ISBN:9789937665339
Author:Madankrishna Shrestha
Publisher:Fineprint Books
Publish Year:2017
Edition:First Edition
Cover:Paper Back
Subject:Nepali Autobiography / Memoir
Language:Nepali
Remarks:Colour Photographs.
Pages:295
Size:150 x 229 mm
Weight(gms):375
Price:USD 5.76
असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा हो, महको म । पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक सङ्घर्ष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रामा पाठकलाई डोर्र्याउँछ । पुस्तक पढ्दै गर्दा लाग्छ— दुःखका पहाड कति अग्ला, संवेदनाका खाडल कति गहिरा, हैरानीका गुजुल्टा कति जेलिएका र खुसीका रङ कति चहकिला हुन सक्छन् भनेर ।
USD 4.68
USD 4.25
USD 4.68
USD 10.20
USD 5.95
USD 5.53
USD 5.95
USD 5.10