Mahako Ma

Product Details

Title:Mahako Ma

ISBN:9789937665339

Author:Madankrishna Shrestha

Publisher:Fineprint Books

Publish Year:2017

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Autobiography / Memoir

Language:Nepali

Remarks:Colour Photographs.

Pages:295

Size:150 x 229 mm

Weight(gms):375

Price:USD 6.78

  Add To Cart
  • असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठको ‘रोलर कोस्टर’ जीवनको कथा हो, महको म । पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक सङ्घर्ष, रुमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रामा पाठकलाई डोर्‍र्याउँछ । पुस्तक पढ्दै गर्दा लाग्छ— दुःखका पहाड कति अग्ला, संवेदनाका खाडल कति गहिरा, हैरानीका गुजुल्टा कति जेलिएका र खुसीका रङ कति चहकिला हुन सक्छन् भनेर ।

    Madankrishna Shrestha

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us