Biplabi

Product Details

Title:Biplabi

ISBN:9789937889186

Author:Sanu Sharma

Publisher:Phoenix Books

Publish Year:2017

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:205

Size:130 x 200 mm

Weight(gms):165

Price:USD 2.94

  Add To Cart
  • महिला कथाव्यथा त हामी पुरुषहरुले पनि लेखेका छौं , तर हामीले जे लेख्यौं, देखेर, सुनेर र अनुमान गरेर लेखौं । अनुभूतिको तहमा हामीले महिलाका कुरा लेख्न सम्भवै छैन । महिलामनका कुराहरु, त्यो मनभित्र चलिरहेको अन्तद्रर्द र अस्मिताका कुरा महिलाकै कलमबाट अभिव्यत भैदिदा त्यो विश्वसनीय लाग्दो रहेछ । 'विप्लवी' मा महिलाको कोणबाट सम्बन्धहरूका केस्राकेस्रा केलाउन उपन्यासकार सानु शर्मा सफल हुनुभएको छ । सजिलो र प्रवाहमय भाषाशैलीमार्फत समाजसित गरिएको ज्वलन्त प्रश्नका कारण यो उपन्यास स्मरणीय भएको छ । उपन्यासकारलाई बधाई ।

    नयनराज पाण्डे 
    वरिष्ठ आख्यानकार 

    Sanu Sharma

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Related Books

Follow Us