Title:Marxvadi Arthashastra
ISBN:9789937895118
Author:Dr. Vijay Kumar Poudel
Publisher:Janata Publication
Publish Year:2017
Edition:First Edition
Cover:Paper Back
Language:Nepali
Pages:576
Size:137 x 214 mm
Weight(gms):505
Price:USD 7.50
यो पुस्तक नेपालका राजनीतिक पार्टीमा प्रत्येक कार्यकर्ताले पढ्नैपर्ने र सग्रह गर्नेपर्ने खालको छ । यस पुस्तकमा मार्क्सवादी आर्थशास्त्रका आधारभूत अवधाणाहरुलाई अत्यन्त सरल र सरस ढंगले बुझाउने प्रयास त गरिएको छ नै, यसमा आधुनिक पूंजीवादी आर्थिक विचारहरुको बारेमा मार्क्सवादी विश्लेषणसमेत गरिएको छ । मार्क्सवादी आर्थशास्त्रलाई नेपाली पाठकहरुसमक्ष प्रस्तुत गरिएको यो पुस्तक अत्यन्त मौलिक छ । त्यसैले यसलाई मार्क्सवादी आर्थशास्त्रको बारेमा लेखिएको नेपालको पहिलो पुस्तक भन्न सकिन्छ ।
USD 10.00
USD 3.82
USD 7.50
USD 19.00
USD 18.76
USD 16.88
USD 18.76
USD 15.00
USD 12.14
USD 11.24