Title:Napoleon Bonaparte
ISBN:9789937809931
Author:None
Editor:Chhabilal Adhikari
Publisher:Vision Publication
Publish Year:2070 BS
Edition:First Edition
Cover:Paper Back
Subject:History | Politics | Conflict/War/Military | Nepali Language
Language:Nepali
Pages:404
Size:132 x 213 mm
Weight(gms):335
Price:USD 3.25
इतिहास-पुरष नेपोलियन केवल एउटा कुशल सैन्य-सञ्चालक वा युद-विजेता मात्र नभएर विलक्षण राजनीतिज्ञ पनि थिए । यस पुस्तकमा नेपोलियनको व्यतित्वलाई उजागर गर्नका लागि उनको राजनीतिक प्रतिबदता, राज्यसम्बन्धी मानसिकता, संविधानप्रतिको निष्ठा, क्रान्तिसम्बन्धी विचार, समाजप्रतिका उनका मान्यता तथा विदेस नीतिसम्बन्धी दृष्टिकोण आदिको अध्ययन प्रस्तुत गरिएको छ, जसबाट उनको व्यतित्वको सहि र पूर्ण जानकारी प्राप्त हुनेछ ।
नेपोलियनको व्यतित्व, उनको सामाजिक र निजी जीवन, राज्य-संञ्चालन तथा प्रेम-सम्बन्धहरु आदि जान्नका लागि लेखिएको एउटा पुस्तक हो, जसमा तथ्यहरुको प्रस्तुति गर्दा भावुकता, कल्पना वा पक्षपात कही पनि अड़चन बनेर आउन सकेको छैन ।
यो पुस्तक पढिसकेपछि पाठकहरुका अगाडी नेपोलियनको व्यतित्व वास्तविकरुपमा उजागर हुनेछ र जीवनको कठोर यथार्थसंग जुध्ने र संकटहरुबाट नडराउने युवकहरुका लागि एउटा आदर्श उदाहरण सिद् हुनेछ भन्ने हामीले आशा गरेका छौं ।
USD 42.50
USD 42.50
USD 3.25
USD 15.95
USD 12.75
USD 9.95