Title:Singha Durbar Badalne Sangharsha
ISBN:9789937909075
Author:Lalbabu Pandit
Publisher:Nepa-laya
Publish Year:2017
Edition:First Edition
Cover:Paper Back
Subject:Nepali Autobiography / Memoir
Language:Nepali
Pages:188
Size:130 x 195 mm
Weight(gms):255
Price:USD 3.25
देशहितमा काम गर्न आट्ने हो भने एउटा मन्त्रीले कति अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण हुन् लालबाबु पण्डित। सत्ता र शक्तिसामु नतमस्तक नहुने उनको सम्झौताहीन स्वभाव भने राजनीतिक संघषले खारेको हो। पुर्बी तराईको अल्पसंख्यक समुदायका यी स्वप्नजीविको जीवन आफैमा चाखलाग्दो छ । एमालेका लोकप्रिय नेता मदन भण्डारीसगै भूमिगत रहेर संगठनमा समर्पित पण्डितको पढाइ र परिवारिक जीवन पनि कथापूर्ण छ। राजनीतिक जीवन सत्ताको चरित्र बदल्ने संघषको यात्रा हो भन्ने एउटा प्रमाण हो उनको यो आत्मकथा।
USD 4.68
USD 4.25
USD 4.68
USD 10.20
USD 5.95
USD 5.53
USD 5.95
USD 5.10