Singha Durbar Badalne Sangharsha

Product Details

Title:Singha Durbar Badalne Sangharsha

ISBN:9789937909075

Author:Lalbabu Pandit

Publisher:Nepa-laya

Publish Year:2017

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Autobiography / Memoir

Language:Nepali

Pages:188

Size:130 x 195 mm

Weight(gms):255

Price:USD 3.82

  Add To Cart
  • देशहितमा काम गर्न आट्ने हो भने एउटा मन्त्रीले कति अडान राख्न सक्नुपर्छ भन्ने उदाहरण हुन् लालबाबु पण्डित। सत्ता र शक्तिसामु नतमस्तक नहुने उनको सम्झौताहीन स्वभाव भने राजनीतिक संघषले खारेको हो। पुर्बी तराईको अल्पसंख्यक समुदायका यी स्वप्नजीविको जीवन आफैमा चाखलाग्दो छ । एमालेका लोकप्रिय नेता मदन भण्डारीसगै भूमिगत रहेर संगठनमा समर्पित पण्डितको पढाइ र परिवारिक जीवन पनि कथापूर्ण छ। राजनीतिक जीवन सत्ताको चरित्र बदल्ने संघषको यात्रा हो भन्ने एउटा प्रमाण हो उनको यो आत्मकथा।

    Lalbabu Pandit

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us