Belayit Tira Baralinda

Product Details

Title:Belayit Tira Baralinda

ISBN:9789937916288

Author:Tanasarma

Publisher:Manjari Publication

Publish Year:2017

Edition:Seventh Edition

Cover:Paper Back

Subject:Nepali Travelogue

Language:Nepali

Pages:211

Size:130 x 202 mm

Weight(gms):255

Price:USD 2.92

  Add To Cart
  • नेपाली कियात्रा - साहित्यको बहुमूल्य हिरा हो बेलाइततिर बरालिंदा । 

    कृतिमा लेखकका बेलाइतयात्राका रोचक र घोचक अनुभूतिहरु छन् । पद्ने पाठकले आफैँ यात्रा गरेको अनुभव लिन सक्छन् । कतै बेलाइतीहरुका विकास र सभ्यता देखेर हुरुक्क हुन्छन्, कतै-कतै आत्मस्वाभिमान र आत्मगौरवले फुरुक्क हुन्छन्, कतै आफ्नो देशका बेथिति र राजनैतिक व्यभिचार सम्झेर तुरुक्क आँसु खसाल्छन् । 

    वि. स. २०२६ सालको मदनपुरुस्कार प्राप्त यो कृति झारों र लालित्यपूर्ण भाषा रसस्वादनाका लागि समेत प्रसिद् छ ।

     

    Tanasarma

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us