Title:Belayit Tira Baralinda
ISBN:9789937916288
Author:Tanasarma
Publisher:Manjari Publication
Publish Year:2017
Edition:Seventh Edition
Cover:Paper Back
Subject:Nepali Travelogue
Language:Nepali
Pages:211
Size:130 x 202 mm
Weight(gms):255
Price:USD 2.48
नेपाली कियात्रा - साहित्यको बहुमूल्य हिरा हो बेलाइततिर बरालिंदा ।
कृतिमा लेखकका बेलाइतयात्राका रोचक र घोचक अनुभूतिहरु छन् । पद्ने पाठकले आफैँ यात्रा गरेको अनुभव लिन सक्छन् । कतै बेलाइतीहरुका विकास र सभ्यता देखेर हुरुक्क हुन्छन्, कतै-कतै आत्मस्वाभिमान र आत्मगौरवले फुरुक्क हुन्छन्, कतै आफ्नो देशका बेथिति र राजनैतिक व्यभिचार सम्झेर तुरुक्क आँसु खसाल्छन् ।
वि. स. २०२६ सालको मदनपुरुस्कार प्राप्त यो कृति झारों र लालित्यपूर्ण भाषा रसस्वादनाका लागि समेत प्रसिद् छ ।
USD 9.95
USD 14.40
USD 4.25
USD 3.83
USD 5.53
USD 3.83
USD 4.00
USD 4.25