Premalaya

Product Details

Title:Premalaya

ISBN:9789937910187

Author:Aswini Koirala

Publisher:Book Hill Publication

Publish Year:2017

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:295

Size:102 x 180 mm

Weight(gms):255

Price:USD 3.92

  Add To Cart
  • अब त केवल एउटा सन्नाटा बाँकी छ । ति दिन सबै चराजस्तै भुरुरु उडेर गएका छन् । र, मस्तिष्कको स्मृति एल्बममा केवल यादहरु बाँकी छन् । तिनै यादहरुका गुजुल्टाबाट मैले जिन्दगीको नयाँ बाटो खोज्नु छ ।

    'प्रेम के हो ?' सायद प्रेमालयको सबैभन्दा महत्वपूर्ण प्रश्न यहि थियो । आज मलाई लाग्छ, जवाफ तिमीले दिएर गएका छौ । तिमीले मेरो ओठमा सधै मुस्कान खोज्यौ र आँसु पोतेर गयौ । तिमीले सधै मलाई पाउने चाह राख्यौ र आफैंले छोडेर गयौ । यहींनेर छ, प्रेमको परिभाषा ।

     

    Aswini Koirala

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Related Books

Follow Us