Kabi Bhanubhaktako Jeevancharitra

Product Details

Title:Kabi Bhanubhaktako Jeevancharitra

ISBN:9789937919845

Author:Motiram Bhatta
Surya Bikram Gyawali

Publisher:Manjari Publication

Publish Year:2017

Edition:Fifth Edition

Cover:Paper Back

Subject:Nepali Biography

Language:Nepali

Pages:39

Size:115 x 180 mm

Weight(gms):155

Price:USD 1.47

  Add To Cart
  • आदिकवि भानुभक्त आचार्यको बारेमा मोतीराम भट्ट स्वयमंले लेखेको कृति हो यो । साथमा सूर्यविक्रम ज्ञवालीदृारा लिखित 'भानुभक्तको संक्षिप्त जीवनचरित्र' र आदिकविका फुटकर रचनाहरु पनि समावेश छन् । 
    मोतीराम भट्टको कृति वि. स. १९४८ मा पहिलोपल्ट छापिएको थियो । यस कृतिमा लेखकले आदिकविका आनीबानीका बारेमा केस्राकेस्रा केलाएका छन् । भानुभक्तका भातिजासंगको वत्रालपबाट  तयार गरिएको यस कृतिलाई आदिकविलाई चिनाउने आधिकारिक कृति मानिन्छ ।

    Motiram Bhatta

    मोतिराम भट्ट (१९२३ भदौ २५ - १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतिराम भट्ट थिए।

    Surya Bikram Gyawali

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us