Nepaleshwar

Product Details

Title:Nepaleshwar

ISBN:N000000186

Author:Biraj

Editor:Roshan Dahal

Publisher:Manjari Publication

Publish Year:2018

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali History

Language:Nepali

Pages:408

Size:130 x 200 mm

Weight(gms):305

Price:USD 5.24

  Add To Cart
  • नेपालको रक्तरञ्जित शाहवंशीय इतिहासका बारेमा भारतका प्रसिद् लेखक 'विराज'बाट लेखिएको उपन्यास हो यो ।

    उपन्यास भनिए पनि यसमा इतिहासको गहन अन्वेषण छ । हाम्रा इतिहासकारहरु मौन रहेका कतिपय घटनाका बारेमा समेत लेखकले खुलेर लेखेका छन् । बाघको झम्टाइबाट पृथ्वीनारायण शाहको मृतु भएको सन्दर्भ यस्तै एउटा उदाहरण हो । कतिपय पात्रहरूका नाम इतिहासमा उल्लेख भएभन्दा भिन्न छन् । दरबारिया भाषा पनि अलि अमिल्दो लाग्छ । यधपी हाम्रो इतिहासमाथि न्याय गर्ने कुरामा लेखकले कुनै कसर बाँकी राखेका छैनन् ।

    चुम्बकीय भाषाशैली, घटनाको आकर्षण वर्णन यसको विशेषता हो । पाठकमा चर्को कौतुहलता उत्पन्न गराउन उपन्यास सक्षम छ । हामीलाई विश्वास छ पढ्न शुरु गरेपछि तपाइलाई पक्कै बिचमा रोकिनु हुन्न ।

     

    Biraj

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us