Title:Nepaleshwar
ISBN:N000000186
Author:Biraj
Editor:Roshan Dahal
Publisher:Manjari Publication
Publish Year:2018
Edition:First Edition
Cover:Paper Back
Subject:Nepali History
Language:Nepali
Pages:408
Size:130 x 200 mm
Weight(gms):305
Price:USD 4.45
नेपालको रक्तरञ्जित शाहवंशीय इतिहासका बारेमा भारतका प्रसिद् लेखक 'विराज'बाट लेखिएको उपन्यास हो यो ।
उपन्यास भनिए पनि यसमा इतिहासको गहन अन्वेषण छ । हाम्रा इतिहासकारहरु मौन रहेका कतिपय घटनाका बारेमा समेत लेखकले खुलेर लेखेका छन् । बाघको झम्टाइबाट पृथ्वीनारायण शाहको मृतु भएको सन्दर्भ यस्तै एउटा उदाहरण हो । कतिपय पात्रहरूका नाम इतिहासमा उल्लेख भएभन्दा भिन्न छन् । दरबारिया भाषा पनि अलि अमिल्दो लाग्छ । यधपी हाम्रो इतिहासमाथि न्याय गर्ने कुरामा लेखकले कुनै कसर बाँकी राखेका छैनन् ।
चुम्बकीय भाषाशैली, घटनाको आकर्षण वर्णन यसको विशेषता हो । पाठकमा चर्को कौतुहलता उत्पन्न गराउन उपन्यास सक्षम छ । हामीलाई विश्वास छ पढ्न शुरु गरेपछि तपाइलाई पक्कै बिचमा रोकिनु हुन्न ।
USD 20.40
USD 5.10
USD 2.98
USD 5.10
USD 5.10
USD 3.40