Samajbadko Yatra: Yutopia Dekhi Chautho Aayamsamm

Product Details

Title:Samajbadko Yatra: Yutopia Dekhi Chautho Aayamsamm

ISBN:9789937708180

Author:Dambar Khatiwada

Publisher:Sangri-La Books

Publish Year:2018

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Politics

Language:Nepali

Pages:312

Size:127 x 204 mm

Weight(gms):255

Price:USD 4.00

  Add To Cart
  • पूर्वी युरोप, रुसदेखि समग्र मङ्गोल भुमि र चीनसम्म, पश्चिम युरोपदेखि पूर्वी एसियासम्म, ल्याटिन अमेरिकादेखि दक्षिण एसियासम्म बिरलै त्यस्ता समाज, राष्ट्र वा राजनीतिक एकाई होलान्, जहाँ समाजवाद एउटा ठूलो उदृेलेनकाे विषय कहिल्यै बनेन । बितेका तीन शताब्दीमा समाजवाद सबै सभ्यताका लागि आत्ममोहको विषय थियो । अहिले २१अाैं शताब्दीमा समाजवादका सम्भावना र चुनैती, भवितव्य र गन्तव्यबारे बहस उतिकै जीवन्त छ । नेपालले भाखंरै आफुलाई संविधानमै 'समाजवादउन्मुख' राज्य घोषणा गरेको छ ।

    Dambar Khatiwada

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us