Bhaya Sakra

Product Details

Title:Bhaya Sakra

ISBN:9789937708104

Author:Krishna Bajgai

Publisher:Sangri-La Books

Publish Year:2018

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Travelogue

Language:Nepali

Pages:185

Size:130 x 205 mm

Weight(gms):255

Price:USD 3.50

  Add To Cart
  • भाया साक्रा प्राचिन रोममा तिर्थयात्राको मुख्यसडक थियो । पवित्र बाटोको अर्थबोध गराउने यो सडकबाट इतिहासमा हजारौं रोमन तिर्थयात्रीहरु हिडेजस्तै लेखक कृष्ण बजगाई पनि बेलायत, इटाली र बेल्जियमका यस्ता केही ठाउँहरुमा पुगेका छन् जसले मानव जातिको इतिहासका केही कालखण्डहरुका विशिष्ट पक्षहरुहरुलाई उजागर गरेका छन् । कतिपय प्राचीन, ऐतिहासिक स्थानहरुका साथसाथै ख्यातिप्राप्त वैज्ञानिक, साहित्यकार र कलाकारहरुका जीवनसित जोडिएका यस्ता ठाउँहरुको समग्र-यात्रा लेखक बजगाईका नजरमा 'पवित्र बाटो' नै हो जसले इतिहासका गौरवलाई हार्दिकतापूर्वक स्मरण गराउँछन्, क्रूरताहरु विरुद्ध घृणा पैदा गराउँछन् अनि ती वर्तमान र भविष्यका निम्ति प्रेरणादायी र शिक्षामूलक बनून् भन्ने सदिच्छा व्यक्त गर्दछन् ।

    Krishna Bajgai

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us