Title:Isworka Katha
ISBN:9789993307174
Author:Rabindra Sameer
Publisher:Ratna Pustak Bhandar
Publish Year:2017
Edition:Second Edition
Cover:Paper Back
Subject:Nepali Story
Language:Nepali
Pages:112
Size:120 x 180 mm
Weight(gms):105
Price:USD 1.70
एउटै ईश्वरको प्रतिकमार्फत जीवनका कति बृहत क्षेत्र र आयामलाई छुन सकिन्छ, मानवीय अनुभूतिलाई कति गहिराइसम्म संवेदनशील तुल्याउन सकिन्छ वा भोगाइमा कति विषयहरुसित र्इश्वरलाई जोड्न सकिन्छ त्यसको सटिक हो यो संग्रह ......
मन्दिरभित्रका विकृति, छुवाछुत, धार्मिक विसङ्गतिलाई प्रस्टसँग उजिल्याएका छन् यस संग्रहका कथाले........
कथा र्इश्वरको होइन, मान्छेको कथा हो । मान्छेभित्रको अमान्छेको कथा । त्यही अमान्छेलार्इ लघुकथाका अगुवा रवीन्द्र समीरले कलात्मक तरिकाले कटु व्यङ्ग्य प्रहार गरेका छन् । उनको प्रहार ढुङ्गाको होइन, फुलको हो ।
USD 6.00
USD 5.20
USD 5.00
USD 4.00
USD 3.95
USD 4.25
USD 2.98
USD 4.25