JhaJhalko

Product Details

Title:JhaJhalko

ISBN:9789937712064

Author:Ram Baniya

Publisher:Manjari Publication

Publish Year:2018

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Travelogue

Language:Nepali

Pages:316

Size:130 x 200 mm

Weight(gms):255

Price:USD 5.00

  Add To Cart
  • लेखकले बेलायत र अमेरिका यात्रा गर्दाको अनुभवको संगालो हो- 'झझल्को' । पुस्तकमा लेखकको निजात्मक अनुभूतिहरु छचल्किएका छन् । कतै लेखक भावुक भएका छन् भने कतै आफ्नो देशको अवस्था सम्झेर उद्देलित बनेका छन् । नियात्रासंगै मिसिएर आएको छ उनको सङ्घषंको जीवनकथा । हरेक कुरालाई प्रगतिवादी दृष्टिले हेर्न मन पराउने विनयका विचारहरु परिवर्तनका संवाहक लाग्छन् । पुस्तक पढिरहँदा पाठकलाई आफै यात्रा गरेको अनुभव हुन्छ ।

    Ram Baniya

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us