Chhaya

Product Details

Title:Chhaya

ISBN:9789937708111

Author:Jyoti Jangal

Publisher:Sangri-La Books

Publish Year:2018

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Story

Language:Nepali

Pages:107

Size:110 x 180 mm

Weight(gms):105

Price:USD 3.00

  Add To Cart
  • ज्योति जङ्गलका कथा नेपाली नारीका नियति, वेदना, त्याग, क्षमा, बलिदान, विद्रोह-चेतना आदि विषयवस्तुमा आधारित छन् । प्रत्यक कथा सरल तर सशक्त छन् । मातृत्वका लागि तड्पिएका आमा, वैदेशिक रोजगारीबाट सिर्जित समस्या, महिलामाथिका सामाजिक विभेद बुझ्नका लागि उनका कथा आँखीझ्याल हुन् । 

    कथाको केन्द्रमा नारी नै भए पनि 'हार्डकोर' नारीवादी भने लाग्दैनन् । पुरुष-निन्दलाई नै नारीवाद सम्झनेका लागि ज्योतिका कथा 'नारीवादको' मात्र हुन सक्छन् । यस अर्थमा छाया नारीवादको भद्दा अनुकरण होइन । बरु समाजमा रहेको नारी अस्तित्वको झीनो तस्बिरको धुमिल छाया हो । अझ कथा-संसारमा ज्योति जङ्गलको चुनौती हो ।

    Jyoti Jangal

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us