Bahattarko Bismaya

Product Details

Title:Bahattarko Bismaya

ISBN:9789937665506

Author:Basanta Basnet

Publisher:Fineprint Books

Publish Year:2018

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Politics

Language:Nepali

Remarks:Colour Photographs.

Pages:289

Size:135 x 215 mm

Weight(gms):290

Price:USD 7.00

  Add To Cart
  • ०७२ वैशाखको महाभूकम्पपछि नेपाली राजनीतिमा पनि ठूला कम्पनहरू चले । हिंसात्मक विद्रोहबाट संविधानसभा हुँदै शान्तिप्रक्रियामा आएको माओवादीसमेतको सहभागितामा नयाँ संविधान बन्ने सङ्केत जब देखियो, तब छिमेकी भारतले आफ्ना सर्त नमानेको भन्दै यसलाई रोक्ने प्रयत्न ग-यो । ठूला दलहरूले भारतीय दबाब पन्छाउँदै संविधान जारी गर्दै गर्दा संविधानसभाभित्रैको एउटा पक्षलाई विश्वासमा राख्न सकेनन् । संविधान जारी भएको दिन पहाडमा हर्षबढाइँ भयो, मधेसमा विस्मात् । अनि संविधानसँग असन्तुष्ट मधेसी मोर्चालाई प्रयोग गरी भारतले झन्डै पाँच महिना नाकाबन्दी लगायो । यिनै परिघटनाको सेरोफेरोमा लेखिएको यो पुस्तकले सात दशक लामो नेपाली लोकतन्त्रको विस्तार प्रक्रिया, अनि त्यससँग जोडिन पुगेको पहिचान राजनीतिको उदय, उत्थान र अवरोहणबारे चर्चा गर्छ ।

    हामीबाट भर्खरै बितेर गएको उतारचढावमय समयको साक्षी हो, ७२ को विस्मय ।

     

    Basanta Basnet

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us