Sakhee

Product Details

Title:Sakhee

ISBN:9789937921794

Author:Ramlal Joshi

Publisher:Book Hill Publication

Publish Year:2018

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:346

Size:126 x 198 mm

Weight(gms):255

Price:USD 5.50

  Add To Cart
  • हो, मेरो अभागमा त घाम पनि अस्ताउनमात्रै आउँछ र डामेर जान्छ । मेरो भागमा त पानी पनि गहुँतजस्तो छ, हावा पनि विषाक्त छ । जुठा भाँडा, गोठको भकारो, धुलो र मैलोमात्रै छ । झुम्रो बेरेर बाँचेको कायामा सयौं घात–प्रतिघात र चोटहरूमात्रै छन् तर पनि म हार खान्नँ । यिनै आँसुको घडा, पीडाको पिरामिड र दुःखको दहलाई अवसरमा परिणत गरी आफ्नो जीवनलाई अनुपम बनाउन खोज्ने म एउटी सीमान्तकृत कमलरी केटीको सङ्घर्ष, समर्पण र सफलताको गाथा हो, सखी !

    The first novel by Madan Puraskar Winner Ramlal Joshi revolves around the struggle, dedication of a girl's struggle. It highlights all the trauma and injuries and not giving up in spite of all the pain and suffering.

     

    Ramlal Joshi

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Related Books

Follow Us