Title:Sakhee
ISBN:9789937921794
Author:Ramlal Joshi
Publisher:Book Hill Publication
Publish Year:2018
Edition:First Edition
Cover:Paper Back
Subject:Nepali Fiction
Language:Nepali
Pages:346
Size:126 x 198 mm
Weight(gms):255
Price:USD 4.68
हो, मेरो अभागमा त घाम पनि अस्ताउनमात्रै आउँछ र डामेर जान्छ । मेरो भागमा त पानी पनि गहुँतजस्तो छ, हावा पनि विषाक्त छ । जुठा भाँडा, गोठको भकारो, धुलो र मैलोमात्रै छ । झुम्रो बेरेर बाँचेको कायामा सयौं घात–प्रतिघात र चोटहरूमात्रै छन् तर पनि म हार खान्नँ । यिनै आँसुको घडा, पीडाको पिरामिड र दुःखको दहलाई अवसरमा परिणत गरी आफ्नो जीवनलाई अनुपम बनाउन खोज्ने म एउटी सीमान्तकृत कमलरी केटीको सङ्घर्ष, समर्पण र सफलताको गाथा हो, सखी !
The first novel by Madan Puraskar Winner Ramlal Joshi revolves around the struggle, dedication of a girl's struggle. It highlights all the trauma and injuries and not giving up in spite of all the pain and suffering.
USD 3.50
USD 4.56
USD 5.00
USD 4.50
USD 5.55
USD 3.85
USD 2.75
USD 4.50