Balmahima: Balbalikalai Asal Kasari Banaune?

Product Details

Title:Balmahima: Balbalikalai Asal Kasari Banaune?

ISBN:9789937836272

Author:Gijubhai

Editor:Bandana Dhakal

Publisher:Indigo Ink

Publish Year:2017

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Self Help

Language:Nepali

Pages:153

Size:125 x 195 mm

Weight(gms):120

Price:USD 3.00

  Add To Cart
  • बालबालिका त भगवानको घरबाट आएका सानासाना देवहरु हुन् । तपाईलाई थाहै छ, बालबालिका निम्ति हामी प्रतेक ढुंगालाई देवता मानेर पूजा गर्छौ । बालबालिका त हाम्रो घरको गहना हो । बालबालिका धनसम्पतिको अनमोल खजाना हो । बालबालिका त जवारत हुन् । क यस्ता मूल्यवान् बालबालिकाहरुलाई पिट्न मन पराउनुहुन्छ ? भगवानले प्रेमपूर्वक दिएका आफ्ना बालबालिकाहरुलाई पिट्ने बेला पिटाईकै कारण आफ्नो बालबालिका गुमाउनु त पर्दैन भन्ने डर तपाइको मनमा भइरहनुपर्छ । पहिला बालबालिका जन्माउनका लागि ठूला - ठूला भाकल गर्ने, जब भगवानले पठाएको बालबालिका काखमा आएपछि सबै भाकलहरु भुल्ने तर बालबालिका कुटपिट गर्ने चाहिं पटक्कै नभुल्ने ।

     

    गिजुभई 

    Gijubhai

    Gujarat, India's famous educationist and teacher, Gijubhai Badheka
  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us