Kosh: Jiwan Pachi ko Jiwan

Product Details

Title:Kosh: Jiwan Pachi ko Jiwan

ISBN:9789937665582

Author:Karna Shakya

Publisher:Fineprint Books

Publish Year:2019

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Self Help

Language:Nepali

Pages:288

Size:135 x 215 mm

Weight(gms):265

Price:USD 6.00

  Add To Cart
  • जीवन जटिल मात्र छैन, सहज पनि छ । यसलाई हामीले जस्तो चाह्यौ , त्यस्तै बनाउन सक्छौ । यस्तो दृष्टिकोण राख्ने व्यक्ति हुन्— कर्ण शाक्य । शाक्यको कोष पुस्तकले मानिसलाई आफ्नो  जीवनकालमै केही गर्नुपर्छ भनेर उत्प्रेरित मात्र गर्दैन, मृत्युपछि पनि जीवन छ भन्ने बोधसमेत गराउँछ । र त्यही उत्प्रेरणाद्वारा मानिसलाई वर्तमानमा सत्कार्यतर्फ डोरयाउँछ । 

    कोषमा ज्ञानको ढुकुटी मात्र छैन, लेखकका अनुभवहरुबाट निःसृत उपयोगी सूक्तिमय सुझावसमेत समेटिएका छन् । पुस्तकले हाम्रै वरपर रहेका सम्भावनालाई कार्य रुपमा उतारेर जीवनलाई सफल बनाउने ‘बुटी’को काम गर्छ ।

     

    Karna Shakya

    Founder of Kathmandu Guest House
  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us