Shilanyas: Nepal Nirman ko Nalibeli

Product Details

Title:Shilanyas: Nepal Nirman ko Nalibeli

ISBN:9789937931205

Author:Sujit Mainali

Publisher:Book Hill Publication

Publish Year:2019

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali History

Language:Nepali

Pages:266

Size:140 x 215 mm

Weight(gms):280

Price:USD 6.00

  Add To Cart
  • पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको विजय अभियानको चरित्र कस्तो थियो ? यसले खास गरी पहाडी जनजातिको सांस्कृतिक तथा राजनीतिक जीवनमा कस्तो असर पार्यो ? यस भेगका मुलुकहरू तिब्बत, सिक्किम र काश्मिर आज अस्तित्वमा छैनन् । भारत-संरक्षित राष्ट्रको हैसियतमा भुटान खुम्चिएको छ । नेपालमात्र कसरी स्वतन्त्र र सार्वभौम रहन सक्यो ? नेपालको इतिहास-संस्कृतिमा कलम चलाउने पूर्ववर्ती लेखकहरूको दृष्टिकोण कति सही, कति अतिरञ्जित छ ? यिनै प्रश्नहरूको जवाफ खोज्ने प्रयत्न हो, शिलान्यास ।

    Sujit Mainali

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us