Title:Shilanyas: Nepal Nirman ko Nalibeli
ISBN:9789937931205
Author:Sujit Mainali
Publisher:Book Hill Publication
Publish Year:2019
Edition:First Edition
Cover:Paper Back
Subject:Nepali History
Language:Nepali
Pages:266
Size:140 x 215 mm
Weight(gms):280
Price:USD 5.10
पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको विजय अभियानको चरित्र कस्तो थियो ? यसले खास गरी पहाडी जनजातिको सांस्कृतिक तथा राजनीतिक जीवनमा कस्तो असर पार्यो ? यस भेगका मुलुकहरू तिब्बत, सिक्किम र काश्मिर आज अस्तित्वमा छैनन् । भारत-संरक्षित राष्ट्रको हैसियतमा भुटान खुम्चिएको छ । नेपालमात्र कसरी स्वतन्त्र र सार्वभौम रहन सक्यो ? नेपालको इतिहास-संस्कृतिमा कलम चलाउने पूर्ववर्ती लेखकहरूको दृष्टिकोण कति सही, कति अतिरञ्जित छ ? यिनै प्रश्नहरूको जवाफ खोज्ने प्रयत्न हो, शिलान्यास ।
USD 4.25
USD 20.40
USD 4.85
USD 2.98
USD 5.10
USD 5.10