Anugami

Product Details

Title:Anugami

ISBN:9780936385440

Author:Ruman Neupane

Publisher:Indigo Ink

Publish Year:2019

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:216

Size:120 x 175 mm

Weight(gms):135

Price:USD 4.00

  Add To Cart
  • उतारचढावले भरिएको कथा सिकारु चित्रकारको कोठा बाट सुरु हुन्छ । उपन्यासको अन्तिम दृश्यलाई प्रोलगको रूपमा ‘अन्तमा’ भनी उल्लेख गरिएको भएता पनि उपन्यास कतै बिच्चको समयरेखाबाट सुरु हुन्छ जसलाई उपन्यासको भाषामा ‘ईन मिदास रेज’ भनिन्छ जुन उपन्यासको बिच्च सम्म पुग्छ र त्यसपछिको वर्णन पछाडि फर्किन थाल्छ जसले गर्दा उपन्यास वाचन शैली बिलकुलै नयाँ छ ।

    यस बिचमा मुख्य पात्रले केही आइमाईहरूलाई अकस्मात भेट्छ र उनीहरूको छाया सँग प्रेममा पर्छ । कथाको उतारचढाव लाई न्यारेटरले निकै क्लिष्ट शैलीमा बताउँदै जान्छ जसलाई पछ्याउन केही मुस्किल जस्तो हुन्छ । प्रथम पुरुष वाचन शैलीमा भनिएको कथामा फोरस्याडोईगं को खुब विलक्षण रूपमा प्रयोग गरिएको छ ।
    चित्रकारको सपनाबाट सुरु भएको कथा सपनाको अन्त्यमा के हुन्छ भन्ने समस्या सुल्झाउँदा सम्ममा सकिन्छ ।

     

    Ruman Neupane

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Related Books

Follow Us