Manchheko Naacha

Product Details

Title:Manchheko Naacha

ISBN:9789937665674

Author:Bijaya Malla

Publisher:Fineprint Books

Publish Year:2019

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Story | Nepali Fiction

Language:Nepali

Pages:197

Size:130 x 198 mm

Weight(gms):255

Price:USD 4.50

  Add To Cart
  • आफ्नो समयका शक्तिशाली कवि, प्रबल आधुनिक चेत भएका आख्यानकार, बौद्धिक–प्रयोगशील नाटककार अनि प्रबुद्ध प्राज्ञिक व्यक्तिका रुपमा नेपाली साहित्य संसारमा सधैं चर्चामा रहिआएको नाम हो— विजय मल्ल (विसं १९८२–२०५६) । नेपाली नाट्य विधामा उनको विशिष्ट योगदान छ । नेपाली कविता, कथा र उपन्यास विधामा उनले गरेको सिर्जनात्मक योगदानलाई पनि कम आँक्न मिल्दैन । विभिन्न सङ्ग्रह र पत्रपत्रिकामा प्रकाशित १७ कथा एवम् एउटा लघु उपन्यास समेटिएको यो पुस्तकले मल्ललाई बहुआयामिक साहित्यिक व्यक्तित्वका रुपमा चिनाउँछ ।

    Bijaya Malla

    Bijaya Malla began his writing carrier by writing articles for his father’s newspaper. Although Bijaya Malla has followed B.P Koirala in his literature and many of his works are filled with Freudian theology, he is more renowned for his campaign for world peace.
  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us