Samjhana ka Kuinetaharu

Product Details

Title:Samjhana ka Kuinetaharu

ISBN:9789994629503

Author:Khagendra Sangraula

Publisher:Fineprint Books

Publish Year:2007

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Autobiography / Memoir

Language:Nepali

Pages:194

Size:135 x 215 mm

Weight(gms):255

Price:USD 4.50

  Add To Cart
  • खगेन्द्र संग्रौला आक्रामक गद्यका अनुपम स्रष्टा हुन् । लेख, निबन्ध, राजनीतिक टिप्पणी र प्रगतिवादमा उनको यस्तो गद्य उजागर हुने गर्छ । प्रस्तुतिमा रहेको त्यही आक्रामक सौन्दर्यले उनको विशिष्ट परिचय निर्माण गरेको छ । तर उनले कथा, उपन्यास र संस्मरण लेखनमा चाहिँ आक्रामक गद्यलाई पूर्वेली जनबोलीको लचकदार बान्की दिने गरेका छन् । यहाँ सङ्कलित व्यक्तिचित्र लेखनमा हामी त्यही स्वाद भेट्छौं । एकातिर आक्रामकता र अर्कोतिर जनबोलीबाट टिपिएका शब्दहरुले स्थान पाउने आख्यानको भाषामार्फत खगेन्द्र संग्रौलाको रचनाधर्मिता स्वाधीन व्यक्तित्वको निर्माणमा अग्रसर छ ।

    Khagendra Sangraula

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us