Kanda Ma Haseko Jindagi

Product Details

Title:Kanda Ma Haseko Jindagi

ISBN:9789937932059

Author:Kali Prasad Rijal

Publisher:Nepa-laya

Publish Year:2019

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Autobiography / Memoir

Language:Nepali

Pages:357

Size:140 x 213 mm

Weight(gms):320

Price:USD 7.00

  Add To Cart
  • कालीप्रसाद रिजाल प्रसिद्ध गीतकार तथा कवि हुन् । रिजालका एक दर्जन कृति प्रकाशित छन् । ख्यातिप्राप्त गायक नारायण गोपालको अभिप्रेरणाले गीतिसाहित्यमा लागेको स्वीकार गर्ने उनले दर्जनौँ सर्वकालिक गीत सिर्जना गरेका छन् । आम मान्छेको भावनालाई सरल भाषामा गीत बुन्न रुचाउने रिजालले गीतिनाटक र बालसाहित्यमा पनि कलम चलाएका छन् ।

    वि. सं. १९९६ मा सुनसरीमा जन्मेका रिजालले लामो समय निजामती सेवामा बिताए । उनले २०२२ सालमा भूमिसुधार अधिकारीबाट सरकारी कामकाजको यात्रा थाले । सूचना विभागको निर्देशक हुँदै २०४८ सालमा कार्यवाहक सचिवबाट अवकाश लिए ।उनको यो जीवनकथा निजी बाटो हुँदै सरकारी कामकाजको औपचारिक बाध्यतामा बाँधिंदाको अनुभव र गीत, कविताले प्रदान गरेको आंशिक स्वतन्त्रताको सेरेफेरोमा घुमेको छ ।

     

    Kali Prasad Rijal

    Nepali Lyricist, Poet, Writer,
  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us