Chhaya ko Laskar

Product Details

Title:Chhaya ko Laskar

ISBN:978993732035

Author:K R Khambhu

Publisher:Nepa-laya

Publish Year:2019

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Autobiography / Memoir

Language:Nepali

Pages:370

Size:132 x 198 mm

Weight(gms):280

Price:USD 6.50

  Add To Cart
  • "केही जीवनी वैयक्तिक विवरण मात्रै नभई ऐतिहासिक दस्तावेज पनि हुन्छन् । प्राध्यापक केआर खम्बू जीवशास्त्रअन्तर्गत उभयचर र सरीसृप प्राणीमा विद्यावारिधि गर्ने पहिलो नेपाली मात्र होइनन्, झापा आन्दोलनबाट सुरु भएको कम्युनिष्ट क्रान्तिका स्तम्भ कार्यकर्ता पनि हुन् । उनको यात्रा राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सीपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपालहरूकै किनारबाट अघि बढ्यो ।

    प्राध्यापक खम्बूको सारा जीवन क्रान्ति र प्रज्ञाको दोसाँधमा बित्यो । एक समयपछि उनी सक्रिय राजनीतिबाट पन्छिए र पूर्णतः प्राज्ञिक क्षेत्रमा समर्पित भए | पोस्ट-डक्टरेटको तयारी गर्दागर्दै उनका दुवै आँखा ज्योतिविहीन बन्न पुगे | प्राध्यापक खम्बूको कथाले सामान्य व्यक्तिको असामान्य साहस र सङ्घर्ष बोल्छ । यसले एउटा राजनीतिक कालखण्डकै सङ्घर्षको प्रतिनिधित्व पनि गर्छ ।"

     

    K R Khambhu

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us