Bairagi Kainla ka Sankalit Kabita

Product Details

Title:Bairagi Kainla ka Sankalit Kabita

ISBN:9789937705066

Author:Bairagi Kainla

Publisher:Phoenix Books

Publish Year:2019

Edition:First Edition

Cover:Hard Back

Subject:Nepali Poetry

Language:Nepali

Pages:264

Size:135 x 208 mm

Weight(gms):285

Price:USD 5.00

  Add To Cart
  • काइँलाको आयामिक कविताको भाषा (छोटोमा, उहाँको आयामिक भाषा) हेर्न, पहिले भन्नपर्छ : उहाँका आयामिक कविताहरूका बनोट र बुनोट दुवै घनवादिक (क्युबिस्टिक) छन्, सांश्लेषिक (सेन्थेटिक) घनवादीय । घनवादमा विवेचनात्मक बौद्धिकता निहित हुन्छ र छ उहाँका कवितामा र भाषाको लेखनमा पनि । तर छ अत्याधिक सौन्दर्यात्मक र सांवेदनिक (सिन्सोरिअल) मिथक, प्रतीक, साङ्केतिकता, रूपकता, बिम्बादिको सघन संयोजन छ उहाँको काव्यिक भाषाको वैशिष्ट्य | कविका बोध र भावका 'वस्तुपरक सहसम्बन्धक (अब्जेक्टिभ कोरेलेटिभ) छन् ती ।

    - इन्द्रबहादुर राई

     

    Bairagi Kainla

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us