Bholga Dekhi Ganga Samma

Product Details

Title:Bholga Dekhi Ganga Samma

ISBN:9789937712361

Author:Rahul Sankrityayan

Editor:Hem Raj Adhikari

Publisher:Manjari Publication

Publish Year:2019

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Travelogue

Language:Nepali

Pages:425

Size:130 x 200 mm

Weight(gms):320

Price:USD 6.50

  Add To Cart
  • मानव सभ्यताहरुको विकासका बारेमा द्वन्द्वात्मक भौतिकवादी कोणबाट लेखिएको यस कृतिमा ऋषिहरु वशिष्ठ, विश्वामित्र, दार्शनिक अरस्तुदेखि विश्वविजेता अलेकजाण्डरसम्मका विचार र जानकारीहरु रोचक कथात्मक शैलीमा प्रस्तुत छ ।

    ईश्वर र राजतन्त्रको उत्पत्ति कसरी भयो भन्नेबारे ऐतिहासिक तथ्य खोतलेको यस कृतिमा मानवतावादी दर्शन छ । हिन्दू, क्रिश्चयन, बौद्धदेखि इस्लामसम्मका धर्म समुदायहरुको उत्पत्तिबारेका सन्दर्भले पाठकलाई रोमान्चित बनाउँछ ।

    एउटै आमाका कोखबाट जन्मेका सन्तानबीचको बिहाबारी, ब्राह्मणहरुबीचको गौमांसको भोज, आदिकालमा हुने षडयन्त्र, युद्ध र प्रेमबारेका सन्दर्भले पाठकलाई साँच्चै सम्मोहित बनाउँछ । आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरु भएको यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ ।

     

    Rahul Sankrityayan

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us