Pratigandha

Product Details

Title:Pratigandha

ISBN:9789937934220

Author:Sarubhakta

Publisher:Book Hill Publication

Publish Year:2019

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:485

Size:130 x 198 mm

Weight(gms):365

Price:USD 7.50

  Add To Cart
  • पृथ्वीमा मानवइतरका प्राणीहरु प्राकृत गन्धले चिनिन्छन् भने मानवहरु आत्मिक गन्धले । यसको पछाडि निश्चय पनि सभ्यताको इतिहास जिम्मेवार हुन्छ । तर समकालीन विश्वपरिवेश बदलिएको छ । यस बदलिएको परिवेशमा नेपाली आख्यान विधाको एक भिन्न चित्रण हो - प्रतिगन्ध ।

    लामो समयको मौनतापछि सरुभक्तद्वारा सिर्जित यो उपन्यास नेपाली डायस्पोरा र विश्वपरिवेशको एक अर्थगर्भित महागाथा हो ।

     

    Sarubhakta

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Related Books

Follow Us