Title:Tyo Samaya
ISBN:9789937708227
Author:Sharada Sharma
Publisher:Sangri-La Books
Publish Year:2017
Edition:First Edition
Cover:Paper Back
Subject:Nepali Autobiography / Memoir
Language:Nepali
Pages:351
Size:130 x 200 mm
Weight(gms):270
Price:USD 4.68
नेपालको सन्दर्भमा 'त्यो समय' एउटा जबर्जस्त राजनीतिक परिवर्तनको कालखण्ड पनि हो, प्रसव वेदनामा छटपटिएको समय । त्यही पीडाका अभिव्यक्तिहरू दौडिरहेका हुन्छन् शारदाजीको मनमा । काठमाडौंबाट नयाँ दिल्ली उडेदेखि काठमाडौं फर्केर राजीनामा पठाएसम्म चार वर्षको अवधिमा लेखकले देखेका, भोगेका र अनुभूत गरेका विविध पक्षहरू मिहिन तरीकाले समेटिएका छन् ।
पुस्तकमा दुईवटा पक्ष संगसंगै आएका छन् । एकातिर दिल्लीस्थित आईपीपीएफको जागीरसंग जोडिएका अनुभव र अनुभूतिको सटीक चित्रण छ भने अर्कोतर्फ नरहरिजीको गिरफ्तारी, देशको राजनीति, अनि त्यसकै सेरोफेरोमा परिवारको अत्यन्त मर्मस्पर्शी स्मरण र अनुभूति छन् । शारदाजी त समातिनुभएको थिएन तर एउटा छाया बन्दीझै उहाँको मन उद्वेलित थियो । बीपी कोइरालाको जेल जर्नल पढेको सम्झना भयो मलाई ।।
- कृष्ण खनाल
Nepali Woman Writer, Poet, Winner of the Padmashree Award 2069.
USD 4.68
USD 4.25
USD 4.68
USD 10.20
USD 5.95
USD 5.53
USD 5.95
USD 5.10