Tyo Samaya

Product Details

Title:Tyo Samaya

ISBN:9789937708227

Author:Sharada Sharma

Publisher:Sangri-La Books

Publish Year:2017

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Autobiography / Memoir

Language:Nepali

Pages:351

Size:130 x 200 mm

Weight(gms):270

Price:USD 5.50

  Add To Cart
  • नेपालको सन्दर्भमा 'त्यो समय' एउटा जबर्जस्त राजनीतिक परिवर्तनको कालखण्ड पनि हो, प्रसव वेदनामा छटपटिएको समय । त्यही पीडाका अभिव्यक्तिहरू दौडिरहेका हुन्छन् शारदाजीको मनमा । काठमाडौंबाट नयाँ दिल्ली उडेदेखि काठमाडौं फर्केर राजीनामा पठाएसम्म चार वर्षको अवधिमा लेखकले देखेका, भोगेका र अनुभूत गरेका विविध पक्षहरू मिहिन तरीकाले समेटिएका छन् ।

    पुस्तकमा दुईवटा पक्ष संगसंगै आएका छन् । एकातिर दिल्लीस्थित आईपीपीएफको जागीरसंग जोडिएका अनुभव र अनुभूतिको सटीक चित्रण छ भने अर्कोतर्फ नरहरिजीको गिरफ्तारी, देशको राजनीति, अनि त्यसकै सेरोफेरोमा परिवारको अत्यन्त मर्मस्पर्शी स्मरण र अनुभूति छन् । शारदाजी त समातिनुभएको थिएन तर एउटा छाया बन्दीझै उहाँको मन उद्वेलित थियो । बीपी कोइरालाको जेल जर्नल पढेको सम्झना भयो मलाई ।।

    - कृष्ण खनाल

    Sharada Sharma

    Nepali Woman Writer, Poet, Winner of the Padmashree Award 2069.

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Follow Us