Jayavardhan Salhesh

Product Details

Title:Jayavardhan Salhesh

ISBN:9789937708036

Author:Muna Chaudhary

Publisher:Sangri-La Books

Publish Year:2018

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:322

Size:130 x 200 mm

Weight(gms):260

Price:USD 5.00

  Add To Cart
  • मिथिला क्षेत्रको पौराणिक लोकगाथामा आधारित यो उपन्यासको आफ्नै मौलिकता छ । यसमा पौराणिक कथावस्तुलाई आधुनिक ढङ्गले प्रस्तुत गरिएको छ । म निर्भिक भएर भन्दै छु कि मिथिला विभूति सलहेशमा मैले उपन्यास मात्र पाइनँ, मिथिला क्षेत्रको संस्कार र संस्कृतिको जिवन्त अभिव्यक्ति पाएँ । यसका लागि यस उपन्यासको लेखकको जति प्रशंसा गरे पनि थोरै हुन्छ । | - चन्द्रेश्वरप्रसाद यादव, सह-प्राध्यापक

    सिरहामा जन्मिएकी मुना चौधरी पेशाले अध्यापक हुन् । इतर मातृभाषा र समुदायबाट आएर पनि नेपाली भाषामा उपन्यास लेख्ने उनी सफल महिला आख्यानकार हुन् । जयवर्धन सलहेश उनको पहिलो किताब हो | यसमा पौराणिक-ऐतिहासिक मिथिला क्षेत्रका सांस्कृतिक, सामाजिक र राजनीतिक अवस्थाको झलक पाइन्छ ।

    मधेसी दलित महिलाको जीवनलाई केन्द्रमा राखेर लेखिएको उनको दोस्रो उपन्यास दुलारी प्रकाशित छ ।

    Novel based on the life and times of Jayavardhana Salaheśa, active 5th century-6th century, king of Mithila, India and Nepal.

    Muna Chaudhary

  • Send your message

    Need Assistance

    Our team is 24/7 at your service to help you.
    +977 1 4221546

Related Books

Follow Us