Title:Ekadeshma
ISBN:9789937708371
Author:Sanu Sharma
Publisher:Sangri-La Books
Publish Year:2019
Edition:First Edition
Cover:Paper Back
Subject:Nepali Story
Language:Nepali
Pages:293
Size:130 x 200 mm
Weight(gms):255
Price:USD 4.25
आधा आकाश भनिने नारीका अन्तर्दृष्टि र अन्तर्द्वन्द, आत्मबल र आर्तनाद, इच्छा र इशारा, उत्कण्ठा र उद्देग, उच्छवास र एकालाप, कर्तव्यपरायणता र कमनीयता, दृढता र दुरदर्शिता, प्रज्ञा र प्रगल्भता, शंका र शक्तिको उत्खनन आख्यानकार सानु शर्माको लेखनको मूल विशेषता हो । 'एकादेशमा ' कथासंग्रहका अधिकांश सिर्जनामा पनि - एक रथका दुई पांग्रामध्ये प्राय: सिमान्तीकृत एउटाका - अन्तर्घात र अन्तर्वेदाना, अबोधता र आक्रामकता , उत्साह र उत्तेजना, कुण्ठा र कुतूहलता, दु:स्वप्न र दुश्चिन्ता, पिडा र प्रेम, वासना र वात्सल्य, सन्ताप र सुस्केरा तथा सपना र सामर्थ्यले अभिव्यक्ति पाएका छन् ।
USD 4.00
USD 3.95
USD 4.25
USD 2.98
USD 4.25
USD 3.40
USD 3.83
USD 1.28