Namaste! we are accepting orders but expect a delay in Shipping as Nepal postal service has not resumed international shipping. Really sorry for inconvenience. We will update once shipping resumes.

Shramantan

Product Details

Title:Shramantan

ISBN:9789937734240

Author:Bn Joshi

Publisher:Sangri-La Books

Publish Year:2021

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Autobiography / Memoir

Language:Nepali

Pages:213

Size:130 x 200 mm

Weight(gms):255

Price:USD 3.75

  Add To Cart
  • पाइलैपिच्छे मृत्युसँग पौठेजोरी खेलेर वैदेशिक रोजगारीमा पुग्ने नेपाली युवाहरूको त्रासद जीवनगाथा हो, श्रमाटन । यसमा सन् नब्बेको दशकमा रोजीरोटीका लागि परदेशमा भौंतारिँदा लेखकले बेहोरेका तीता-मीठा घटनाजन्य अनुभूतिलाई समेटिएको छ ।

    श्रमाटनका लेखक बीएन जोशी आफैंमा यायावर हुन् । रोजगारीका क्रममा एक दशकजति विदेश बसेका जोशी तनहुँको छाङ, मनहरीमा जन्मिएका हुन् । यसअघि उनका दुई आख्यान प्रकाशित छन् ।

    Bn Joshi

  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Follow Us