Namaste! we are accepting orders but expect a delay in Shipping as Nepal postal service has not resumed international shipping. Really sorry for inconvenience. We will update once shipping resumes.

Utsarga

Product Details

Title:Utsarga

ISBN:9789937734288

Author:Sanu Sharma

Publisher:Sangri-La Books

Publish Year:2021

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:338

Size:128 x 200 mm

Weight(gms):255

Price:USD 5.55

  Add To Cart
  • मलाई सानैदेखि एक्लो छाड्दा कुनै सुर्ता भएन ममी-ड्याडीलाई, तर अहिले चौध-पन्ध्र वर्षकी किशोरीको उहाँहरू यसरी चियोचर्चा गर्नुहुन्थ्यो, मानौं म अहिले पनि छ-सात वर्षकै छु ! विश्वासको महल आफै बनेको पो बलियो हुन्छ, खेताला लगाएर बनाएको विश्वासको महल जतिसुकै झिलिमिली भए पनि अडिलो हुँदैन । 

    पछाडि छाडेको सम्बन्धको महत्त्व त्यति बेला झन् राम्ररी बुझिन्छ, जब छाडिएको सम्बन्धका तुलनामा रोजिएको सम्बन्ध पीडादायी हुन्छ

    जागीर छुट्दैमा मालीले आफूले बडो मेहनतले सिँगारेको बगैंचा तहसनहस पार्दैन । यदि पार्छ भने उसको मानसिक सन्तुलन ठीक नभएको बुझ्नुपर्छ । किनकि जुन चीजसँग मन गाँसिएको हुन्छ, त्यसलाई छाड्न त सकिएला, तर उजाड्न सकिँदैन ।

    Sanu Sharma

  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Related Books

Follow Us