Title:Aakhir Rojne Ke?
ISBN:9789937665711
Author:Dr. Raju Adhikari
Editor:None
Publisher:Fineprint Books
Publish Year:2078
Edition:First
Cover:Paper Back
Subject:Nepali Essay
Language:English
Pages:253
Size:133 x 200
Weight(gms):250
Price:USD 4.50
जीवन र जगत् आफैभित्र यति सुविस्तृत एवम् गहन हुँदाहुँदै आजको मान्छे विष लागेको माछा जस्तो छटपटाएको छ । अन्तरजीवनप्रति उसको दृष्टि अपूर्ण छ । पैसा पैसा , म , मेरो , भोग , सम्भोग यिनै कुरामा रनभुल्ल छ । उसलाई यिनै कुराको रस सत्य लाग्छ । र दुर्भाग्य , सत्य रस उसलाई अर्थहीन लाग्छ ।
चौबीसै घण्टा रसरङ्ग र द्रव्यवासनामा निमग्न छ , बिचरा कलियुगी मानिस | बहिर्मुख , बहिर्मुख अनि बहिर्मुख , जीवनभरि बहिर्मुख । यस्तै छ , दुनियाँको हालचाल । अन्तर्मुख हुन न कसैले सिकायो , न हामीले जान्यौं । कहाँबाट परोस् त अध्यात्मको चमक र आत्मिकीको झिल्का ।
अत्याधुनिक मानिसका यिनै समस्या सम्बोधन गर्ने प्रयास हो आखिर रोज्ने के ?
USD 4.50
USD 2.98
USD 3.40
USD 3.40
USD 2.13
USD 69.75
USD 3.40
USD 3.95