This website is for international orders only. We are using DHL shipping for international orders. For orders within Nepal kindly visit www.pilgrimsbooks.com

Aakhir Rojne Ke?

Product Details

Title:Aakhir Rojne Ke?

ISBN:9789937665711

Author:Dr. Raju Adhikari

Editor:None

Publisher:Fineprint Books

Publish Year:2078

Edition:First

Cover:Paper Back

Subject:Nepali Essay

Language:English

Pages:253

Size:133 x 200

Weight(gms):250

Price:USD 4.50

  Add To Cart
  • जीवन र जगत् आफैभित्र यति सुविस्तृत एवम् गहन हुँदाहुँदै आजको मान्छे विष लागेको माछा जस्तो छटपटाएको छ । अन्तरजीवनप्रति उसको दृष्टि अपूर्ण छ । पैसा पैसा , म , मेरो , भोग , सम्भोग यिनै कुरामा रनभुल्ल छ । उसलाई यिनै कुराको रस सत्य लाग्छ । र दुर्भाग्य , सत्य रस उसलाई अर्थहीन लाग्छ ।

    चौबीसै घण्टा रसरङ्ग र द्रव्यवासनामा निमग्न छ , बिचरा कलियुगी मानिस | बहिर्मुख , बहिर्मुख अनि बहिर्मुख , जीवनभरि बहिर्मुख । यस्तै छ , दुनियाँको हालचाल । अन्तर्मुख हुन न कसैले सिकायो , न हामीले जान्यौं । कहाँबाट परोस् त अध्यात्मको चमक र आत्मिकीको झिल्का ।

    अत्याधुनिक मानिसका यिनै समस्या सम्बोधन गर्ने प्रयास हो आखिर रोज्ने के ?

    Dr. Raju Adhikari

  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Related Books

Follow Us