This website is for international orders only. We are using DHL shipping for international orders. For orders within Nepal kindly visit www.pilgrimsbooks.com

Rajnitisangai Rajkaj

Product Details

Title:Rajnitisangai Rajkaj

ISBN:9789937746151

Author:Rabindra Mishra

Editor:None

Publisher:Fineprint Books

Publish Year:2021

Edition:First

Cover:Paper Back

Subject:Nepali Politics

Language:Nepali

Pages:296

Size:135 x 200

Weight(gms):350

Price:USD 4.75

  Add To Cart
  • ‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ ओटा स्तम्भ–निबन्धहरूको सङ्ग्रह हो, ‘राजनीतिसँगै राजकाज’।

    सफल राजकाजका विश्वव्यापी उदाहरण केलाउँदा पनि मिश्रले अत्यावश्यक ठानेका पञ्च गुण ( इमानदारी , क्षमता , सामान्य सुझबुझ , विचार र दूरदृष्टि ) को विशिष्ट महत्त्व छ । पुस्तकको मूल निबन्ध ' कल्याणकारी लोकतन्त्रको प्रस्तावना नवीन विचार मात्र नभएर नेपालका लागि उदार कल्याणकारी राज्य , गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ राजनीतिक दस्तावेज पनि हो ।

    Rabindra Mishra

  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Follow Us