This website is for international orders only. We are using DHL shipping for international orders. For orders within Nepal kindly visit www.pilgrimsbooks.com

Nepali Samajma Shasan Awastha ra Charitra

Product Details

Title:Nepali Samajma Shasan Awastha ra Charitra

ISBN:9789937734806

Author:Dipesh Ghimire

Publisher:Sangri-La Books

Publish Year:2021

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Politics

Language:Nepali

Pages:311

Size:130 x 200 mm

Weight(gms):235

Price:USD 5.55

  Add To Cart
  • बितेका केही दशक समाज र सामाजिक परिवर्तनबारे बुझ्ने काममा बित्यो । यससँग सम्बन्धित थुप्रै घटनाहरूबारे बझ्ने, विश्लेषण गर्ने प्रयत्नमा खर्च भयो । अहिले हामी विश्वव्यापीकरणको युगमा छौँ । यस समयमा विश्व अर्थतन्त्र, राजनीति, द्वन्द्व, हिंसा, प्रतिस्पर्धाजस्ता विषयहरु चर्चाका विषय बने । नेपाली समाजको सन्दर्भमा पनि आधुनिक विश्वव्यापी समाजका विशेषताहरु व्याप्त छन् । शासन, राजनीति, अर्थतन्त्र, बजार, शिक्षा, रोजगारी, समृद्धि नेपाली समाजका बदलिँदो समयमा उठेका विषयहरु हुन । यस किसिमका विषयहरु विगतको नेपाली समाजमा थिएनन् वा फरक स्वरुपमा थिए । यसकारण समाज फेरिदै जाँदा अर्थतन्त्र, राजनीति, शिक्षा, स्वास्थ्य, बजार आदि सम्पूर्ण पक्षहरु फेरिन्छन् । समाजको स्वस्पले यी सबै कुरालाई निर्धारण गर्दछ । यसलाई नै हामी सामाजिक निर्माण र पुनर्निर्माण भन्दछौं । लेखकले यस पुस्तकमा नेपाली समाजका यस्तै समकालीन मुद्दा र विषयहरूबारे समाजशास्त्रीय चर्चा गरेका छन् ।

    लेखकले यस पुस्तकमा समकालिन नेपाली समाजका प्रमुख चिन्ताका विषय जस्तैः भ्रष्टाचार, सुशासन, राजनीति, आदिको बारेमा चर्चा गरेका छन् । त्यसैले यो पुस्तकको अध्ययनबाट यी विषयहरूबारे यथेष्ट जानकारी पाउन सकिन्छ ।

    डा. टीकाराम गौतम
    सह-प्राध्यापक, समाजशास्त्र केन्द्रीय विभाग
    त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर

    Dipesh Ghimire

  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Follow Us