This website is for international orders only. We are using DHL shipping for international orders. For orders within Nepal kindly visit www.pilgrimsbooks.com

Ek Sarko Maya

Product Details

Title:Ek Sarko Maya

ISBN:9789937932592

Author:GS Poudel

Publisher:Bulbul Publication

Publish Year:2022

Edition:Third Edtion

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:360

Size:135 x 215 mm

Weight(gms):350

Price:USD 5.00

  Add To Cart
  • हरेक कथाभित्र दुइवटा कथाहरु हुन्छन। एउटा कथा, जो कागजको सेतो पृष्ठमाथी मसिको कालो रङ्मा बगिरहेको हुन्छ र अर्को कथा, जो मसिको पृष्ठमाथी कागजको सेतो रङ्मा तैरिरहेको हुन्छ। एउटा कथा जो, आवाज बनेर निस्कन्छ र अर्को कथा आवाजहरुको बीचमा निस्कने सास बनेर निस्कन्छ। जस्तो कि एउटा मान्छेले उसको सचेतन जिन्दगी पनि बाँचिरहेका हुन्छ र अवचेतन जिन्दकी पनि। "एक सर्को माया" पनि एक तेस्तै परिवेसमा लेखिएको नितान्त नौलो प्रयोग हो। जसमा मानिसको दिमाग जुन ब्रमाण्डको जटिल भन्दा पनि जटिल सृजना हो। यसैको भित्री संसारमा रुमल्लिएको छ। कथामा पात्रहरु येसरी जेलिन्छन कि वास्तबिकता र भ्रम एक अर्कोलाई अंगालो मार्न पुग्दछन।

    GS Poudel

  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Related Books

Follow Us