This website is for international orders only. We are using DHL shipping for international orders. For orders within Nepal kindly visit www.pilgrimsbooks.com

Musa Manush

Product Details

Title:Musa Manush

ISBN:9789937935197

Author:John Steinbeck

Editor:Ganess Paudel

Publisher:Book Hill Publication

Publish Year:2021

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:164

Size:130 x 180 mm

Weight(gms):255

Price:USD 3.50

  Add To Cart
  • जोन स्टेनबेकको ‘अफ् माइस एन्ड मेन’ संसारभर सर्वाधिक रुचाइएका सदाकालीन आख्यानमध्ये एक हो । सन् १९३० को महामन्दीपछि व्याप्त नैराश्यका बीचमा टुसाएको अनागरिकतुल्य अमेरिकी भुइँमान्छेका साझा सपनाका आँकुरा र त्यसलाई फुलाउने सिसिफस-यत्नको तिब्रताले जो-कोही पाठकको हृदयलाई हुँडलेर लान्छ |

    कथाको दुख्याहा पात्र लेनी वयले वयष्क छ तर बुद्धिले बालक | रेशमी कोमलताप्रति कायल त्यो अजङ्गको लाठेलाई आफ्नै हत्केलामा लुकेको तागत र त्यसले अरूलाई पार्न सक्ने क्षतिको रत्तिभर आभास हुँदैन । त्यस्तो लठेब्रो साँढेप्रति सानो कदकाँठीको तर चतुर बुद्धिको जर्ज मिल्टनले देखाउने निःशर्त प्रेम र अभिभावकत्त्वको फेहरिस्तले यो कथालाई युगीन बनाएको छ ।

    John Steinbeck

  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Related Books

Follow Us