This website is for international orders only. We are using DHL shipping for international orders. For orders within Nepal kindly visit www.pilgrimsbooks.com

Aprameya

Product Details

Title:Aprameya

ISBN:9789937734820

Author:Sudha Sharma

Publisher:Sangri-La Books

Publish Year:2021

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Autobiography / Memoir

Language:Nepali

Pages:201

Size:130 x 200 mm

Weight(gms):255

Price:USD 3.85

  Add To Cart
  • अप्रमेयको अर्थ हो- विद्यमान औजारहरूले नाप्न नसकिने। यो पुस्तक लेखिकाका  लेख रचनाहरूको संकलन हो। यो भित्र विविध विषयहरू छन्। पुस्ताहरूबीचको तनाव, राजनीति, रोग-ब्याधदेखि अद्वैत दर्शनका कुरासम्म। देशी विदेशी विभिन्न साहित्यकारका रचनाको उद्धरण पनि प्रसङ्गात बीचबीचमा छन्। आधुनिक समाजमा व्याप्त रोग व्याधि, दु:ख, भौतिक बेथिति र तिनकै सम्बोधनमा केन्द्रित छन् रचनाहरू।

    यस पुस्तकले विविध प्रकारका, स्वास्थ्य-समस्या, मानसिक, मनोवैज्ञानिक द्वन्द्व, लगायत व्यावहारिक तथा बौद्धिक रूचिको पनि ख्याल गरेको छ। नकारात्मक परिवेशभित्रै आशा र सकारात्मकताको सन्देश दिन खोजेको छ।

    Sudha Sharma

  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Follow Us