This website is for international orders only. We are using DHL shipping for international orders. For orders within Nepal kindly visit www.pilgrimsbooks.com

Chhail

Product Details

Title:Chhail

ISBN:9789937951340

Author:Lok Raj Bhatta

Publisher:Books Himalaya

Publish Year:2022

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Fiction

Language:Nepali

Pages:306

Size:130 x 200 mm

Weight(gms):255

Price:USD 4.50

  Add To Cart
  • डोट्याली भाषाको शब्द ‘छाइल’ को अर्थ हुन्छ–छाया। यस उपन्यासमा  सुुदूरपश्चिम प्रदेशको डोट्याली सभ्यताका छाया र प्रतिछाया सलबलाएका छन्। यसमा पूर्खाको संस्कृति, रहनसहन र स्वाभिमानको छाइललाई उजिल्याउने जर्मको गरिएको छ। 

    सहरमा अनेक हन्डर र ठक्कर खाँदै भौतारिएको जीतु आखिर गाउँको विश्वविद्यालय भर्ना हुने भन्दै किन फर्कियो त? उपन्यासमा पाठकले यसको सुखद समाधान पाउने छन्।

    पिता र पुत्रबीचको सम्बन्ध पनि उपन्यासको सुन्दर पाटो हो। जितुका बा निकै मायालु लाग्छन्। जितुसँग उनको सम्बन्ध पुत्रवत्भन्दा मित्रवत् छ। यसमा धेरै बाहरूका जिन्दगीका नभनिएका आत्मीय कथा भेटिने छ। जितुका बा, आमा, दिदी, छिमेकी दुर्वासा, दयाराम अनि उसका ग्रामीण साथीहरूको कथाले पाठकलाई गाउँकै आँगनमा पुर्‍याउँछ।

    ‘छाइल’मा माटोको रङ मजाले पोतिएको छ। प्रकृतिको संगीतले मनलाई शीतलो पारिदिन्छ। डेउडाका झङ्कारहरूले मनलाई नृत्यमग्न पारिदिन्छन्। सुन्दर शब्दशिल्पका कारण पहिलो पानादेखि अन्तिम पानासम्म कतै रोकावट छैन। संवाद सूक्तिमय छन्। यस उपन्यासलाई काव्याख्यान वा काव्यान्यास भने पनि हुन्छ।  

    Lok Raj Bhatta

  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Related Books

Follow Us