This website is for international orders only. We are using DHL shipping for international orders. For orders within Nepal kindly visit www.pilgrimsbooks.com

Aadhunik Bharatiya Nepali Katha

Product Details

Title:Aadhunik Bharatiya Nepali Katha

ISBN:9789937753241

Author:Avinash Shrestha

Publisher:Book Hill Publication

Publish Year:2022

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Story

Language:Nepali

Pages:545

Size:150 x 215 mm

Weight(gms):505

Price:USD 8.88

  Add To Cart
  • दार्जीलिङ, सिक्किम, डुवर्स, बनारस, असम, मेघालय र नागाल्यान्डका शीर्ष ४४ कथाकारहरूका ४४ वटा उत्कृष्ट कथाहरूको सङ्ग्रह हो, आधुनिक भारतीय नेपाली कथा | यस ग्रन्थको आरम्भमा 'कथाको कथा' शीर्षकमा प्राचीनकालदेखि आधुनिकतासम्म कथा-विधाको समय-यात्राबारे विशद चर्चा गर्दै कथाहरूको प्रवृत्तिगत विवेचना, विश्लेषण र मूल्याङ्कन अनि प्रत्येक कथाकारको जीवनी, व्यक्तित्व तथा कृतित्वको चर्चा पनि सक्षेपमा गरिएको छ । समग्र नेपाली कथा-साहित्यको आरम्भदेखि आजसम्मको यथातथ्य लेखाजोखासमेत प्रस्तुत गर्दै आधुनिक भारतीय नेपाली कथालेखनको ऐतिहासिक सर्वेक्षण, आधुनिककालीन भारतीय नेपाली कथा र कथाकारहरूको अध्ययन, अनुशीलन र विमर्शलाई सम्पादक अविनाश श्रेष्ठले लामो अनुसन्धानात्मक प्रस्तुतिमार्फत प्रस्ट्याउने कार्य पनि गरेका छन् । यो ग्रन्थ भारतीय नेपाली कथाहरूको अहिलेसम्मकै विशिष्ट सङ्कलन हो ।

    Avinash Shrestha

    Nepali Author
  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Related Books

Follow Us

В онлайн казино Вавада регистрация можно играть бесплатно и без регистрации в демо версии слотов на фишки, но куда интереснее состоять в сообществе и попытать удачу с реальными заносами, тем более что регистрация занимает всего несколько минут.