This website is for international orders only. We are using DHL shipping for international orders. For orders within Nepal kindly visit www.pilgrimsbooks.com

Samajbad Krantiko Karyadisha

Product Details

Title:Samajbad Krantiko Karyadisha

ISBN:N000000947

Author:Manhari Timilsina

Publisher:Marxbadi Gyan Kendra

Publish Year:2022

Edition:First Edition

Cover:Paper Back

Subject:Nepali Politics

Language:Nepali

Pages:308

Size:140 x 215 mm

Weight(gms):400

Price:USD 5.50

  Add To Cart
  • एक्काइसौं शताब्दीमा विश्व राजनीति, अर्थतन्त्र, विज्ञान-प्रविधिको विकास र नेपालमा विकसित वस्तुगत परिस्थिति एवं कम्युनिस्ट आन्दोलनको आत्मगत परिस्थितिको जगमा वैज्ञानिक समाजवादी क्रान्तिको कार्यदिशा संश्लेषण गर्नु कम्युनिस्ट क्रान्तिकारीहरूको महत्त्वपूर्ण कार्यभार हुन आएको छ । हाम्रो पार्टी आसन्न राष्ट्रिय सम्मेलनमार्फत् एक्काइसौं शताब्दीमा वैज्ञानिक समाजवादी कार्यदिशाको संश्लेषण गर्ने प्रक्रियामा छ । यस सन्दर्भमा कमरेड मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तक 'समाजवादी क्रान्तिको कार्यदिशाले महत्त्वपूर्ण सघाउ पुयाउने विश्वास व्यक्त गर्दछु ।

    -प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं अध्यक्ष, नेकपा (माओवादी केन्द्र)

    कमरेड मनहरि तिमिल्सिनाद्वारा लिखित 'समाजवादी क्रान्तिको कार्यदिशा' समाजवाद सम्बन्धी अवधारणा र त्यसको विकासक्रम, कम्युनिस्ट आन्दोलनको विकास र नेपालमा समाजवाद निर्माण सम्बन्धी अवधारणा र कार्यदिशाहरूबारे बुझ्नका निम्ति एउटा पठनीय सामग्रीका रुपमा रहेको छ । लेखकलाई हार्दिक बधाई एवं थप प्रगतिका लागि शुभकामना छ ।

    - डा. बेदुराम भुसाल, महासचिव, नेकपा (एकीकृत समाजवादी)

    Manhari Timilsina

  • Send your message

    Need Assistance

    Our team is available 9:30 AM - 9 PM at your service to help you.
    +977 1 4221546 /

Follow Us

В онлайн казино Вавада регистрация можно играть бесплатно и без регистрации в демо версии слотов на фишки, но куда интереснее состоять в сообществе и попытать удачу с реальными заносами, тем более что регистрация занимает всего несколько минут.